कार्यालयका सम्पुर्ण कर्मचारी सहित कार्यालय प्रमुखले ना.सु. कमल भुसाल र स.ले.पा. यकेन्द्र ढुंगानालाई कार्यालयमा स्वागत गरेको केही झलकहरु ।
जिल्ला समन्वय समिति न.प.बाट बढुवा भई आउनुभएका ना.सु. श्री महेन्द्र प्र. भरलाई नियुक्ति पत्र दिदै कार्यालय प्रमुख श्री पिताम्बर खनाल ज्यू ।
श्री पिताम्बर खनाल ज्यूलाई कार्यालय प्रमुखको रुपमा स्वागत गर्दै ।
मिति २०८१/०१/०२ गते कर्मचारीको रोहवरमा गुनासो पेटिका खोलिएको ।
इलाकाको मासिक सुरक्षा बैठकको क्रममा ।
आमाको आधारमा पहिलो वंशज नागरिकता वितरण गर्दै कार्यालय प्रमुख श्री गौतम प्रसाद बुढामगर ।
ज्येष्ठ नागरिकलाई नागरिकता वितरण गर्दै यस कार्यालयका कार्यालय प्रमुख श्री गौतम प्रसाद बुढामगर ।
ना.सु. श्री इजरायल अन्सारी ज्यूको स्वागत ।
निजामती सेवा दिवस, २०७७
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, सेमरी, नवलपरासी बर्दघाट सुस्ता पश्चिम .